FAQs Complain Problems

मृत्यु दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र ।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव , सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरु: 

निवेदन पत्र , मृतकका नागरिकता र सूचना दिन आउनेका नागरिकता , मृतक संग सम्बन्ध जोडिने प्रमाणपत्र , अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र , मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र , सूचना दिने व्यक्तिका नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र ।