FAQs Complain Problems

समाचार

मकवानपुरगढी गाउँपालिका, ८ नं वडा कार्यालय, बुढीचौर

मकवानपुरगढी गाउँपालिकाको वडा नं ८ साबिकको बुढीचौर गा.बि.स. को १ देखि ९ नं. वडाहरु मिलाएर बनाइएको हो। ८ नं. वडाको वडा कार्यालय बुढीचौरमा छ। यस वडामा जम्मा ३७० घर परिवार रहेको छ भने २०६८ सालको जनगणना अनुसार पुरषको १०४१ र महिलाको १०४४ गरी जम्मा जनसंख्या २०८५ रहेको छ ।

वडा अध्यक्ष: कुमार सि. घिसिङ

फोन : ९८५५०७०६६१

 

वडा सचिव : विकास श्रेष्ठ

फोन : ९८४५६०५७५५

स्वास्थ्य संस्था प्रमुख: विकास श्रेष्ठ

फोन न.: ९८४५६०५७५५

 

 

Population: 
२०८५
Ward Contact Number: 
९८५५०७०६६१