निति तथा कार्यक्रम

  • श्रेणी

    कार्यक्रम

  • कार्यक्रम मिति

    २०८३-०३-२८ · ०९:१० २०८३-०३-२८ · २२:०३

  • स्थान

    मकवानपुरगढी गाउँपालिका को सभाहल

  • सम्पर्क

    9876543210

आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत नेपाल सरकारले निजामती कर्मचारी, सेना, प्रहरी, शिक्षक लगायतका राष्ट्रसेवकहरूको तलबमा करिब २१ प्रतिशतको वृद्धि गरेको छ। बढ्दो महँगीलाई ध्यानमा राख्दै कर्मचारीहरूको मनोबल बढाउन यो कदम चालिएको हो।