"मकवानपुरगढी गाउँपालिकाको समद्धिको आधार शिक्षा, स्‍वास्‍थ्‍य, कृषि, पर्यटन र पूर्वाधार "

header AD
All wards
आधारभूत जानकारी
आईत सिङ लो
9855071450
makwanpurgadhi1@gmail.com
आपटार
Ward statistics
Population 0
Households 0
Area -
संक्षिप्त विवरण (Short Description)
मकवानपुरगढी गाउँपालिकाको वडा नं १ साबिकको मकवानपुरगढी गा.बि.स. को १,२ नं. वडाहरु मिलाएर बनाइएको हो। १ नं. वडाको वडा कार्यालय आपटारमा अवस्तित छ। यस वडामा २०७८ सालको जनगणना अनुसार पुरषको 1482 र महिलाको 1447 गरी जम्मा जनसंख्या 2929 रहेको छ।

वडा सचिव / वडा सूचना अधिकार : बिशाल अधिकारी फोन नं.: 9869412905
कार्यालय सहयोगी: अनोज सापकोटा
वडा सरसफाईकर्मी: मनमाँया लो

आँपटार सामुदायिक स्वास्थ्य इकाई
स्वास्थ्य संस्था प्रमुख/स्वास्थ्य संस्था सूचना अधिकारी : मिलन लामा लो फोन नं.: ९८४५२९८७४८
सि.अ.न.मी. : अन्जु लामा 9860806805
अ.हे.व. : संजय कुमार साह
अ.न.मी. : ईषा न्यौपाने
का.स. : सरस्वती स्याङ्तान

जनप्रतिनिधि:
अध्‍यक्ष: आईत सिङ लो 9855071450
सदस्य: फुल माया टुप्‍पा 9845978481
सदस्य: सुन्तला विश्वकर्मा 9862247739
सदस्य: लाल बहादुर लामा 9861303626
सदस्य:सोमलाल बुलुन 9845990872
नक्शा दृश्य (Map View)
Map coordinates not available