"मकवानपुरगढी गाउँपालिकाको समद्धिको आधार शिक्षा, स्‍वास्‍थ्‍य, कृषि, पर्यटन र पूर्वाधार "

header AD
All wards
आधारभूत जानकारी
बखान सिं पाख्रिन
9845270480
mgadhi.ward2@gmail.com
शिखरकटेरि
Ward statistics
Population 0
Households 0
Area -
संक्षिप्त विवरण (Short Description)
मकवानपुरगढी गाउँपालिकाको वडा नं २ साबिकको मकवानपुरगढी गा.बि.स. को ३ र ४ नं. वडाहरु मिलाएर बनाइएको हो। २ नं. वडाको वडा कार्यालय शिखरकटेरीमा अवस्तित छ। यस वडामा २०७८ सालको जनगणना अनुसार पुरषको 2283 र महिलाको 2277 गरी जम्मा जनसंख्या 4563 रहेको छ।
मकवानपुरगढी गाउँपालिकाको वडा नं २ साबिकको मकवानपुरगढी गा.बि.स. को ३ र ४ नं. वडाहरु मिलाएर बनाइएको हो। २ नं. वडाको वडा कार्यालय शिखरकटेरीमा अवस्तित छ। यस वडामा २०७८ सालको जनगणना अनुसार पुरषको 2283 र महिलाको 2277 गरी जम्मा जनसंख्या 4563 रहेको छ।

वडा सचिव/ वडा सूचना अधिकारी : सुमित्रा पाण्डे फोन न.:(९८४१०१६९८५)
असिष्टेण्ट सव इन्जिनियर: सलोन सञ्जेल 9863555849
ना.प.स्वा.प्रा.: बिजय साह तेलि 9811145332
ना.प्रा.स. : निर्मला देवकोटा 9845164710
अभियानकर्ता: देवकी तिमल्सिना 9845404075
कार्यालय सहयोगी: हरी प्रसाद देवकोटा 9855030205
वडा सरसफाईकर्मी: मिना पाख्रिन गोले
गढी दरवार सरसफाईकर्मी: काजिमान डिमडुङ

मकवानपुरगढी स्वास्थ्य चौकी
स्वास्थ्य संस्था प्रमुख/स्वास्थ्य संस्था सूचना अधिकारी : नवराज सुवेदी फोन न.: ९८४५०३०७२९
सि.अ.न.मी. : इन्द्रमाया श्रेष्ठ 9809668847
सि.अ.न.मी. : शारदा न्यौपाने 9845722523
ल्याब असिस्टेन्ट : पिन्टु लामा
अ.हे.व.: सुस्मिता अधिकारी
का.स. : बिमला स्याङतान

जनप्रतिनिधि
वडा अध्यक्ष:बखान सिं पाख्रिन फोन न.:९८४५२७०४८०
सदस्य: पातलीमाया गोले 9845688396
सदस्य: लक्ष्मी विश्वकर्मा 9827256245
सदस्य: राम प्रसाद चौरेल 9855089687
सदस्य: सुधार जित गोले 9845904430
नक्शा दृश्य (Map View)
Map coordinates not available