"मकवानपुरगढी गाउँपालिकाको समद्धिको आधार शिक्षा, स्‍वास्‍थ्‍य, कृषि, पर्यटन र पूर्वाधार "

header AD
All wards
आधारभूत जानकारी
कृष्ण प्रसाद बजगाई
9855069326
mgadhi.ward6@gmail.com
डुम्रेकुना
Ward statistics
Population 0
Households 0
Area -
संक्षिप्त विवरण (Short Description)
मकवानपुरगढी गाउँपालिकाको वडा नं ६ साबिकको आम्भंज्यांग गा.बि.स. को ५ देखि ९ नं. वडाहरु मिलाएर बनाइएको हो। ६ नं. वडाको वडा कार्यालय डुम्रेकुनामा छ। यस वडामा २०७८ सालको जनगणना अनुसार पुरषको 1327 र महिलाको 1320 गरी जम्मा जनसंख्या 2647 रहेको छ।

वडा सचिव/ वडा सूचना अधिकारी ः मन्जु तुम्सिङ मगर फोन : 9845715057
प्रशासन सहायक पाँचौ: पवन किशोर कुमार 9765839146
सव इन्जिनियर: इन्दिरा खुलिमुलि 9861799063
ना.प.स्वा.प्रा.: सबिन बजगाई 9865504245
ना.प्रा.स.: अनिता न्यौपाने 9860693725
कार्यालय सहयोगी: सम्भु प्रसाद घिमिरे
कार्यालय सहयोगी: प्रतिमा भोम्जन 9845533763
हस्पिटल सरसफाईकर्मी: दल बहादुर स्याङ्तान

डुम्रेकुना सामुदायिक स्वास्थ्य इकाई
स्वास्थ्य संस्था प्रमुख/स्वास्थ्य संस्था सूचना अधिकारी: रसिला राना फोन न.: ९८४५०२८३१६
अ.हे.व. : सुनिता लुङ्बा 9845287255
अ.न.मी. : संगिता चौलागाई
का.स. : मनिता ढुंगेल

वडा अध्‍यक्ष: कृष्ण प्रसाद बजगाई 9855069326
सदस्य: भिम माया तितुङ 9861328422
सदस्य: रन कुमारी परियार 9845577716
सदस्य: जित बहादुर घलान 9845442493
सदस्य: शेर बहादुर घलान 9845884950
नक्शा दृश्य (Map View)
Map coordinates not available