"मकवानपुरगढी गाउँपालिकाको समद्धिको आधार शिक्षा, स्‍वास्‍थ्‍य, कृषि, पर्यटन र पूर्वाधार "

header AD
All wards
आधारभूत जानकारी
सुर्य बहादुर रुम्बा
9845102637
mgadhi.ward7n@gmail.com
सुकौरा
Ward statistics
Population 0
Households 0
Area -
संक्षिप्त विवरण (Short Description)
मकवानपुरगढी गाउँपालिकाको वडा नं ७ साबिकको सुकौरा गा.बि.स. को १ देखि ९ नं. वडाहरु मिलाएर बनाइएको हो। ८ नं. वडाको वडा कार्यालय सुकौरामा अवस्तित छ। यस वडामा जम्मा ६५४ घर परिवार रहेको छ भने २०६८ सालको जनगणना अनुसार पुरषको १७२१ र महिलाको १८०४ गरी जम्मा जनसंख्या ३५२५ रहेको छ ।

वडा सचिव/ वडा सूचना अधिकारी ः अमित भण्डारी फोन : 9865174490
असिष्टेण्ट सव इन्जिनियर: किसुनदेव यादव
कार्यालय सहयोगी: हिरा स्याङ्तान
वडा सरसफाइकर्मी: प्रियंका मुक्तान

सुकौरा स्वास्थ्य चौकी
स्वास्थ्य संस्था प्रमुख/स्वास्थ्य संस्था सूचना अधिकारी: अन्जु कुमारी फोन न.: ९८४४३३७७०४
सि.अ.न.मी. : सितामाया योन्जन 9845641504
सि.अ.न.मी. : मन्दिरा योञ्जन
का.स.: सिता भूलुन

जनप्रतिनिधि:
वडा अध्यक्ष: सुर्य बहादुर रुम्बा 9845102637
सदस्य: दुवि माया लो 9845775648
सदस्य: तिर्थ कुमारी ल्वागुन 9845687913
सदस्य: झलक बहादुर लो 9845404347
सदस्य: प्रतिमान रुम्बा 9855068526
नक्शा दृश्य (Map View)
Map coordinates not available