समाचार
आयोजना प्रस्ताव पेश गर्ने बारेको सुचना
Body:
प्रस्तुत सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको च.नं. ६४, मिति २०७६-७-२६ को पत्र अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामको लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनामा यस गाउँपालिकामा सुचिकृत भएको बेरोजगार युवाहरुको लागि १०० दिनको न्युनतम रोजगारि प्रदान गर्नको लागि त्याहाँ वडा कार्यलयबाट आयोजना प्रतावको खाका भरि रोजगार सेवा केन्द्रमा १५ दिन भित्र प्राविधिकको लागत अनुमान सहित पठाउन हुन अनुरोध छ ।
दस्तावेज: