समाचार
मकवानपुरगढी गाउँपालिका, २ नं वडा कार्यालय,शिखरकटेरि
मकवानपुरगढी गाउँपालिकाको वडा नं २ साबिकको मकवानपुरगढी गा.बि.स. को ३ र ४ नं. वडाहरु मिलाएर बनाइएको हो। २ नं. वडाको वडा कार्यालय शिखरकटेरीमा छ। यस वडामा जम्मा ८०८ घर परिवार रहेको छ भने २०६८ सालको जनगणना अनुसार पुरषको २०२५ र महिलाको २१५८ गरी जम्मा जनसंख्या ४१८३ रहेको छ।
वडा अध्यक्ष:बखान सिं पाख्रिन
फोन न.:९८४५२७०४८०
वडा सचिव ः सुमित्रा पाण्डे
फोन न.:(९८५१०१६९८५)
Population:
४१८३
Ward Contact Number:
९८४५२७०४८०