FAQs Complain Problems

समाचार

मकवानपुरगढी गाउँपालिका, ६ नं वडा कार्यालय,डुम्रेकुना

मकवानपुरगढी गाउँपालिकाको वडा नं ६ साबिकको आम्भंज्यांग गा.बि.स. को ५ देखि ९ नं. वडाहरु मिलाएर बनाइएको हो। ५ नं. वडाको वडा कार्यालय दुम्रेकुनामा छ। यस वडामा जम्मा ६६८ घर परिवार रहेको छ भने २०६८ सालको जनगणना अनुसार पुरषको १५६६ र महिलाको १७२० गरी जम्मा जनसंख्या ३२८६ रहेको छ।

 

 वडा अध्यक्ष:टिका प्रसाद दाहाल

फोन : ९८५५०७५३७४

 

 

वडा सचिव ः नारायण श्रेष्ठ 

फोन : ९८६५५१५५४९

 

 

Population: 
३२८६
Ward Contact Number: 
९८५५०७५३७४