समाचार
मकवानपुरगढी गाउँपालिका, ६ नं वडा कार्यालय,डुम्रेकुना
मकवानपुरगढी गाउँपालिकाको वडा नं ६ साबिकको आम्भंज्यांग गा.बि.स. को ५ देखि ९ नं. वडाहरु मिलाएर बनाइएको हो। ५ नं. वडाको वडा कार्यालय दुम्रेकुनामा छ। यस वडामा जम्मा ६६८ घर परिवार रहेको छ भने २०६८ सालको जनगणना अनुसार पुरषको १५६६ र महिलाको १७२० गरी जम्मा जनसंख्या ३२८६ रहेको छ।
वडा अध्यक्ष:कृष्ण बजगाँई
फोन : 9855669326
वडा सचिव ः सागर लामा
फोन : 9845658060
Population:
३२८६
Ward Contact Number:
९८५५०७५३७४