FAQs Complain Problems

मकवानपुरगढी गाउँपालिका,१ नं. वडा कार्यालय ,आपटार

मकवानपुरगढी गाउँपालिकाको वडा नं १ साबिकको मकवानपुरगढी गा.बि.स. को १,२ नं. वडाहरु मिलाएर बनाइएको हो। १ नं. वडाको वडा कार्यालय आपटारमा छ। यस वडामा जम्मा ५३१ घर परिवार रहेको छ भने २०६८ सालको जनगणना अनुसार पुरषको १३७५ र महिलाको १४२४ गरी जम्मा जनसंख्या २७९९ रहेको छ।

वडा अध्यक्ष: आईत सिङ लो

फोन न.:   ९८५५०७१४५० 

 

वडा सचिव ः अर्जुन चाैलागाइं

फोन नं.:  

9855030204

 

 

 

Population: 
२७९९
Ward Contact Number: 
९८५५०७१४५०