FAQs Complain Problems

समाचार

प्राय सोधिने प्रश्नहरु

नेपाली नागरिकताको प्रमाणपत्रको उमेरलाई आधार मानिन्छ ।

नेपाल सरकार वा नेपाल सरकारको मान्यता प्राप्त संघसंस्था, कम्पनीबाट तलब, भत्ता, पेन्सन वा यस्तै अन्य नाममा मासिक रुपमा प्राप्त गर्नेहरुले सामाजिक सुरक्षा भत्ता लिन पाईदैन ।

व्यक्तिको जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा बसाई सराई जस्ता मानिसका आफ्ना निजि घटना स्थानीय पन्जिकाधिकारीकोमा गई दर्ता गराउने र प्रमाणपत्र लिने कार्यलाई व्यक्तिगत घटना दर्ता भनिन्छ ।