समाचार
मकवानपुरगढी गाउँपालिका, ४ नं वडा कार्यालय,मनकामना
मकवानपुरगढी गाउँपालिकाको वडा नं ४ साबिकको मकवानपुरगढी गा.बि.स. को ८ र ९ नं. वडाहरु मिलाएर बनाइएको हो। ४ नं. वडाको वडा कार्यालय मनकामनामा अवस्तित छ। यस वडामा जम्मा ६६३ घर परिवार रहेको छ भने २०६८ सालको जनगणना अनुसार पुरषको १४९३ र महिलाको १६०० गरी जम्मा जनसंख्या ३०९३ रहेको छ।
वडा अध्यक्ष: अर्जुन प्रसाद तिमल्सिना
फोन न. : 9845029485
वडा सचिव ः सरस्वती चालिसे
फोन न. : ९८४९०७४८४५
Population:
३०९३
Ward Contact Number:
९८४५०२९४३६