FAQs Complain Problems

समाचार

मकवानपुरगढी गाउँपालिका, ४ नं वडा कार्यालय,मनकामना

 

मकवानपुरगढी गाउँपालिकाको वडा नं ४ साबिकको मकवानपुरगढी गा.बि.स. को ८ र ९ नं. वडाहरु मिलाएर बनाइएको हो। ४ नं. वडाको वडा कार्यालय मनकामनामा छ। यस वडामा जम्मा ६६३ घर परिवार रहेको छ भने २०६८ सालको जनगणना अनुसार पुरषको १४९३ र महिलाको १६०० गरी जम्मा जनसंख्या ३०९३ रहेको छ।

 वडा अध्यक्ष: राम प्रसाद तिमलसिना

फोन न. : ९८४५०२९४३६

वडा सचिव ः सरस्वती चालिसे  (९८४९०७४८४५)

 

 

Population: 
३०९३
Ward Contact Number: 
९८४५०२९४३६