FAQs Complain Problems

समाचार

मकवानपुरगढी गाउँपालिका, २ नं वडा कार्यालय,शिखरकटेरि

मकवानपुरगढी गाउँपालिकाको वडा नं २ साबिकको मकवानपुरगढी गा.बि.स. को ३ र ४ नं. वडाहरु मिलाएर बनाइएको हो। २ नं. वडाको वडा कार्यालय शिखरकटेरीमा अवस्तित छ। यस वडामा २०७८ सालको जनगणना अनुसार पुरषको @,@*^ र महिलाको @,@&& गरी जम्मा जनसंख्या $,%^# रहेको छ।

 

वडा अध्यक्ष:बखान सिं पाख्रिन

फोन न.:९८४५२७०४८० 

वडा सचिव ः सुमित्रा पाण्डे

फोन न.:(९८४१०१६९८५)

स्वास्थ्य संस्था प्रमुख: नवराज सुवेदी

फोन न.: ९८४५०३०७२९

 

Population: 
4563
Ward Contact Number: 
९८४५२७०४८०