FAQs Complain Problems

समाचार

कृषि विकास निर्देशनालय, हेटौडाको अा.व. ०७७/७८ मा लिफ्ट सिचाई कार्यक्रम संचालन सम्बन्धि प्रस्ताव आव्हानको सूचना :

तस्बीर: 
Body: 
कृषि विकास निर्देशनालय, हेटौडाको अा.व. ०७७/७८ मा लिफ्ट सिचाई कार्यक्रम संचालन सम्बन्धि प्रस्ताव आव्हानको सूचना : मकवानपुरगढी गाउँपालिका भित्रका कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति हरुले सम्भावित स्थानहरुबाट प्रस्ताव दर्ता गराउनु हुन साथै सहजीकरणको लागि मकवानपुरगढी गाउँपालिका कृषि विकास शाखामा सम्पर्क राख्नु हुन अनुरोध गरिन्छ । – मकवानपुरगढी गाउँपालिका, कृषि विकास शाखा

आर्थिक वर्ष: