FAQs Complain Problems

कृषि विकास नीति तथा कार्यक्रम सम्बन्धी अन्तरकृया गोष्ठी

तस्बीर: 
Body: 
मकवानपुरगढी गाउँपालिका का अध्यक्ष श्री बिदुर हुमागाई ज्यूको सभाध्यक्षतामा कृषि विकास नीति तथा कार्यक्रम सम्बन्धी अन्तरकृया गोष्ठी सम्पन्न भयो । गोष्ठी मा प्रमुख प्रशासकीय अधिकृत भिम परियार, सवै वडाका वडाध्यक्षहरु, जिल्ला दुग्ध उत्पादक सहकारी संघ का अध्यक्ष, बिषयगत शाखा का प्रमुख हरु, सबल परियोजनाका प्रतिनिधी, राष्ट्रिय कृषक समूह महासंघ का सचिव र सम्माननीय ८० जना कृषक हरुको सहभागीता रहेको थियो । कार्यपत्र प्रस्तुतीकरण पश्चात बृहत छलफल र कृषक हरुबाट भावी नीति तथा कार्यक्रम, पकेट क्षेत्र पहिचान र सोही अनुसारको कार्यक्रम निर्माण, कार्यान्वयनको लागि सुझाव संकलन सहित कार्यक्रम भव्यताका साथ सम्पन्न गरियो ।

आर्थिक वर्ष: