FAQs Complain Problems

समाचार

निगरानी समूह गठन सम्बधि, श्री सबै वडा सचिब हरु .......

Body: 
श्री सबै वडा सचिवहरु, मकवानपुरगढी गाउपलिका  कोभिड १९ को महामारी फैलिएको बर्तमान परिप्रेक्षेमा दसैँ तिहार तथा छठ पर्वहरुमा मानिसहरुको चहलपहल जमघट बढ्ने हुनाले त्यस्ता कार्यहरुमाथि निगरानी राख्ने तथा रोक लगाउन सबै वडाका टोल विकास सस्थाहरुमा निगरानी समुह गठन गरि निगरानी समुहलाई परिचालन गर्ने सम्बंधमा सबै वडा कार्यालयहरुलाई कार्यपालिका बैठक बाट निर्देशन भैसकेको छ . तसर्थ ६ गते भित्र टोल विकास सस्थाका प्रतिनिधिहरु बोलाएर बैठक राखी निगरानी समुह गठन गरि परिचालन गर्नको लागि वडा अध्यक्श्ज्यु हरुलाई आवस्यक समन्वय तथा सहकार्य गर्नुहुन सबै वडा सचिवहरुलाई जानकारी गराइन्छ ....तसर्था वडाध्यक्ष ज्युहरु संग समन्यव गरि बैठक राख्नुहोला ... सो सम्बन्धि पत्र समेत वडामा पठाइ सकिएको छ .... धन्यबाद ... मकवानपुरगढी गाउपलिका ...

आर्थिक वर्ष: