FAQs Complain Problems

समाचार

मकवानपुरगढी गाउँपालिका, ३ नं. वडा कार्यालय,मक्रान्चुलि

मकवानपुरगढी गाउँपालिकाको वडा नं ३ साबिकको मकवानपुरगढी गा.बि.स. को ५, ६ र ७ नं. वडाहरु मिलाएर बनाइएको हो। ३ नं. वडाको वडा कार्यालय मक्रंचुलीमा छ। यस वडामा जम्मा ५७४ घर परिवार रहेको छ भने २०६८ सालको जनगणना अनुसार पुरषको १२९४ र महिलाको १४३७ गरी जम्मा जनसंख्या २७३१ रहेको छ।

 वडा अध्यक्ष: भागवत घिमिरे

फोन न. : ९८५५०७०१४९

 

वडा सचिव ः सोयु खड्का

फोन न. : (९८४५१६७४२४)

 

 

Population: 
२७३१
Ward Contact Number: 
९८५५०७०१४९