FAQs Complain Problems

समाचार

मकवानपुरगढी गाउँपालिका, ५ नं वडा कार्यालय,आनभञ्जयाङ

मकवानपुरगढी गाउँपालिकाको वडा नं ५ साबिकको आम्भंज्यांग गा.बि.स. को १ देखि ४ नं. वडाहरु मिलाएर बनाइएको हो। ५ नं. वडाको वडा कार्यालय धादिंङमा छ। यस वडामा जम्मा ७३५ घर परिवार रहेको छ भने २०६८ सालको जनगणना अनुसार पुरषको १७६४ र महिलाको १८५६ गरी जम्मा जनसंख्या ३६२० रहेको छ।

(वडा अध्यक्ष: जित बहादुर घिमिरे

फोन: ९८५५०३२०४६

वडा सचिव ः हरि प्रसाद धिताल 

फोन न.: ९८४५०२७४०६

 

 

Population: 
३६२०
Ward Contact Number: 
९८५५०३२०४६