समाचार
मकवानपुरगढी गाउँपालिका, ५ नं वडा कार्यालय,आनभञ्जयाङ
मकवानपुरगढी गाउँपालिकाको वडा नं ५ साबिकको आम्भंज्यांग गा.बि.स. को १ देखि ४ नं. वडाहरु मिलाएर बनाइएको हो। ५ नं. वडाको वडा कार्यालय धादिंङमा छ। यस वडामा जम्मा ७३५ घर परिवार रहेको छ भने २०६८ सालको जनगणना अनुसार पुरषको १७६४ र महिलाको १८५६ गरी जम्मा जनसंख्या ३६२० रहेको छ।
(वडा अध्यक्ष: दिपेश दाहाल
फोन: 9845577553
वडा सचिव ः हरि प्रसाद धिताल
फोन न.: ९८४५०२७४०६
Population:
३६२०
Ward Contact Number:
९८५५०३२०४६