FAQs Complain Problems

समाचार

मकवानपुरगढी गाउँपालिका, ५ नं वडा कार्यालय,आमभञ्‍ज्‍याङ

मकवानपुरगढी गाउँपालिकाको वडा नं ५ साबिकको आमभञ्‍ज्‍याङ गा.बि.स. को १ देखि ४ नं. वडाहरु मिलाएर बनाइएको हो। ५ नं. वडाको वडा कार्यालय धादिंङमा अवस्तित छ। यस वडामा जम्मा ७३५ घर परिवार रहेको छ भने २०६८ सालको जनगणना अनुसार पुरषको १७६४ र महिलाको १८५६ गरी जम्मा जनसंख्या ३६२० रहेको छ।

वडा अध्यक्ष: दिपेश दाहाल

फोन: 9845577553

 

वडा सचिव ः 

फोन न.: ९८४५१२४३९३

स्वास्थ्य संस्था प्रमुख: सन्देश घिमिरे

फोन न.: ९८५६०८०३७७

 

Population: 
३६२०
Ward Contact Number: 
९८५५०३२०४६