समाचार
विदेशमा रहेका व्यक्तिहरुले सम्पर्क गर्ने सम्बन्धि सुचना ।।
Body:
विदेशमा रहेका व्यक्तिहरुले सम्पर्क गर्ने सम्बन्धि सुचना ।।
प्रस्तुत विषयमा मिति २०७७ जेठ ९ गते प्रकाशित सुचनानुसार बिदेशमा रहनु हुने र COVID-19 को कारणले घर फर्कन चाहाने व्यक्तिहरुले गाउँपालिकाले पर्दान गरेको गुगल फर्म, फोन र अन्य माध्यमबाट तपशिल बमोजिमको अफ्नो विवरण उपलब्ध गाराईसक्नु भएको छ साथै विवरण टिपाउन छुट्नु भएको छ भने गाउँपालिकाले तोकिएको फोकल पर्सन, इमो म्यासेन्जर र गाउँपालिकले उपलब्ध गराएको गुगल फर्म मार्फत विवरण टिपाउन सक्नु हुने छ र विदेशमा रहेको सम्पुर्ण व्यक्तिहरुमा आफ्नो सम्बन्धित राजदुतावासमा सम्पर्क गर्न समेत जानकारिको लागि यो सुचना प्रकाशित गरिएको छ ।
फोकल पर्सन
नाम:सुरज पौडेल
फोन नम्बर:9855072136
गुगल फर्म लिङ्क: https://docs.google.com/forms/d/e/1FAIpQLScbY245Eh7U71qILgop3L4TvjIruB-oNgEbJwDrVEMZBt6NuQ/viewform
दस्तावेज: