FAQs Complain Problems

सुचना अधिकारीको ईमेलको प्रयोग सुचारु सम्बन्धी सुचना ।।

Body: 
सुचना अधिकारिको आधिकारिक ई-मेल सर्वसाधारण नागरिकले सार्वजनिक निकायमा सुचना माग गर्दा सहज होस भन्ने उदेश्यले मकवानपुरगढी गाउँपालिकाको कार्यालयले  सुचना अधिकारिको ई-मेल बनाई प्रयोगमा ल्याएको छ । मकवानपुरगछी गाउँपालिका संग सम्बन्धीत आवाश्यक परेका  विभिन्न सुचना यहि ईमेल मार्फत  माग गर्न सकिनेछ साथै आफ्नो समस्या पनि हामिलाई ई-मेल मार्फत पठाउन सकिनेछ र हामि आवाश्यकता र प्राथामिकरणको आधारमा तपाईलाई सुचना प्रदान गर्ने गर्दछौ । सुचना अधिकारिको आधिकारिक ई-मेल ठेगना : mgadhimun.suchanaadhikari@gmail.com     सुचना प्रविधि शाखा मकवानपुरगढी गाउँपालिका

आर्थिक वर्ष: