समाचार
मकवानपुरगढी गाउँपालिका, ६ नं वडा कार्यालय,डुम्रेकुना
मकवानपुरगढी गाउँपालिकाको वडा नं ६ साबिकको आम्भंज्यांग गा.बि.स. को ५ देखि ९ नं. वडाहरु मिलाएर बनाइएको हो। ६ नं. वडाको वडा कार्यालय डुम्रेकुनामा छ। यस वडामा २०७८ सालको जनगणना अनुसार पुरषको !#@& र महिलाको !#@) गरी जम्मा जनसंख्या @^$& रहेको छ।
वडा अध्यक्ष:कृष्ण प्रसाद बजगाई
फोन :9855069326
वडा सचिव ः सागर लामा
फोन : 9845658060
स्वास्थ्य संस्था प्रमुख: रसिला राना
फोन न.: ९८४५०२८३१६
Population:
2647
Ward Contact Number:
9855069326