समाचार
मकवानपुरगढी गाउँपालिका, ५ नं वडा कार्यालय,आमभञ्ज्याङ
मकवानपुरगढी गाउँपालिकाको वडा नं ५ साबिकको आमभञ्ज्याङ गा.बि.स. को १ देखि ४ नं. वडाहरु मिलाएर बनाइएको हो। ५ नं. वडाको वडा कार्यालय धादिंङमा अवस्तित छ। यस वडामा जम्मा ७३५ घर परिवार रहेको छ भने २०६८ सालको जनगणना अनुसार पुरषको १७६४ र महिलाको १८५६ गरी जम्मा जनसंख्या ३६२० रहेको छ।
वडा अध्यक्ष: दिपेश दाहाल
फोन: 9845577553
वडा सचिव ः फनिन्द्र वि.सि.
फोन न.: ९८५११९५२६४
स्वास्थ्य संस्था प्रमुख: सन्देश घिमिरे
फोन न.: ९८५६०८०३७७
Population:
३६२०
Ward Contact Number:
९८५५०३२०४६