समाचार
मकवानपुरगढी गाउँपालिका, ८ नं वडा कार्यालय, बुढीचौर
मकवानपुरगढी गाउँपालिकाको वडा नं ८ साबिकको बुढीचौर गा.बि.स. को १ देखि ९ नं. वडाहरु मिलाएर बनाइएको हो। ८ नं. वडाको वडा कार्यालय बुढीचौरमा छ। यस वडामा जम्मा ३७० घर परिवार रहेको छ भने २०६८ सालको जनगणना अनुसार पुरषको १०४१ र महिलाको १०४४ गरी जम्मा जनसंख्या २०८५ रहेको छ ।
वडा अध्यक्ष: कुमार सि. घिसिङ
फोन : ९८५५०७०६६१
वडा सचिव : लोकराज वलि
फोन : ९८४७१५००८६
स्वास्थ्य संस्था प्रमुख: विकास श्रेष्ठ
फोन न.: ९८४५६०५७५५
Population:
२०८५
Ward Contact Number:
९८५५०७०६६१