FAQs Complain Problems

ग्यालरी

मकवानपुरगढी गाउपलिकाको आर्थिक वर्ष २०७९/०८० बजेट पारित भएको छ ... साथै आर्थिक ऐन २०७९, बिनियोजन ऐन २०७९ गाउसभाबाट पारित भै साउन १ २०७९ देखि कार्यान्वयनमा जाने मार्ग प्रशस्त भएको छ . .. यस क्रममा सहयोग समन्वय गर्नुहुने गाउपलिका अध्यक्षज्यु, उपाध्यक्ष ज्यु वडा अध्यक्ष ज्यु कयापलिका सदस्यज्युहरु वडा सदस्यज्युहरु कर्मचारी साथीहरु, राजनीतिक अगुवाहरु, समाजसेवी बुद्दिजीवी, पत्रकार तथा समस्त जन समुदायलाई हार्दिक धन्यवाद दिन चाहन्छौ ... यो बजेटको पूर्ण कार्यान्वयन हुने कुरामा गाउपलिका सबैलाई विश्वस्त दिलाउन चाहन्छ .... रु ७० करोड ७७ लाख ६७ हजार को बजेट पारित भएको छ ...

मिति: 07/11/2022 - 16:16

मकवानपुरगढी गा.पा. न्यायिक समितिको आयोजनामा प्रशासनिक तथा न्यायिक कार्यसम्पादन परेका समस्याको पहिचान र त्यसका समाधान सम्बन्धि तालिम सम्पन्न भएको छ ।

मिति: 11/29/2020 - 13:16
, , , , , , ,
मिति: 11/07/2020 - 00:01
, , , , , , , , , , , , , ,

हार्दिक शुभकामना तथा बधाइ ।

मिति: 09/28/2020 - 10:59
, , , , , ,

मकवानपुरगढी गाँउपालिका अन्तरगत निजि क्षेत्रको लागानि र मकवानपुरगढी गाँउपालिकाको अनुमातिमा मिति २०७६् फाल्गुन २ गाते बाट ताप्लाखर देखि सानो गढीसम्म जिपलाईन संचालनमा आएको छ ।

मिति: 02/14/2020 - 14:19
, , ,

"तपाईको स्वास्थ्य, हाम्रो अठोट" नाराका साथ स्वास्थ्य बिमा बोर्डको समन्वयमा स्थानीय तह स्तरीय स्वास्थ्य बिमा सम्बन्धि अभिमुखीकरण तथा स्थानीय तह स्वास्थ्य बिमा संयोजन समिति गठन कार्यक्रम ।

मिति: 03/06/2018 - 15:21
मिति: 01/26/2018 - 15:00
मिति: 01/26/2018 - 14:58