FAQs Complain Problems

जिल्ला प्रशासन कार्यालय मकवानपुर द्वारा मकवानपुरगढी गाउँपालिका अनुगमन साथै छलफल ।।

तस्बीर: 
Body: 
मिति २०७७ पौष २ गतै जिल्ला प्रशासन कार्यालय मकवानपुर द्वारा मकवानपुरगढी गाउँपालिका अनुगमन गरिएको हो । सो अनुगमनमा मकवानपुर जिल्ला प्रशासनका प्रमुख जिल्ला अधिकारी,   जि.स.स. संयोजक, सुरक्षा निकयका  प््रमुखहरुको उपस््थिति रहेको थियो।  अनुगमनमा मुख्य रुपमा सामाजिक सुरक्षा र घट्ना दर्ता साथै गाउँपालिकाको समग्र विकसको विषयमाा कुुुरा उठन भएको थियो ।  प्रमुख जिल्लाा अधिकारि ज्युद्वारा  समग्रमा मकवानपुरगढी प्रति सन्तोषजनक धारणा व्यक्त गरि बिदा हुनु भएको थियो ।

आर्थिक वर्ष: