समाचार
जिल्ला प्रशासन कार्यालय मकवानपुर द्वारा मकवानपुरगढी गाउँपालिका अनुगमन साथै छलफल ।।
Body:
मिति २०७७ पौष २ गतै जिल्ला प्रशासन कार्यालय मकवानपुर द्वारा मकवानपुरगढी गाउँपालिका अनुगमन गरिएको हो । सो अनुगमनमा मकवानपुर जिल्ला प्रशासनका प्रमुख जिल्ला अधिकारी, जि.स.स. संयोजक, सुरक्षा निकयका प््रमुखहरुको उपस््थिति रहेको थियो। अनुगमनमा मुख्य रुपमा सामाजिक सुरक्षा र घट्ना दर्ता साथै गाउँपालिकाको समग्र विकसको विषयमाा कुुुरा उठन भएको थियो । प्रमुख जिल्लाा अधिकारि ज्युद्वारा समग्रमा मकवानपुरगढी प्रति सन्तोषजनक धारणा व्यक्त गरि बिदा हुनु भएको थियो ।