समाचार
डिजिटल कृषि परामर्श सेवा केन्द्र स्थापनाको लागि सम्झौता ।।
Body: 
 मिति २०७९ असार १२ गते कृषि विकास बैंक  लि. प्रदेश कार्यालय
विरेन्द्रनगर  र मकवानपुरगढ़ी  गाँउपालिका बिच डिजिटल कृषि परामर्श सेवा
केन्द्र स्थापनाको लागि सम्झौता भाएको छ । कृषकहरुको समस्या समाधान गर्न
,किसानहरुलाई एकिकृत गर्न र कृषि  बाजारको सहज पाउच बनाउन डिजिटल
मध्यम्बाट सहि सूचना सहि समयमा प्रदान गरि कृषि क्षेत्र लाई प्रभाबकारि र व्यवस्थित गर्न यो कार्यक्रमले सहयोग पूर्याउने देखिन्छ ।
दस्तावेज: 
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    