FAQs Complain Problems

समाचार

दोस्रो गाउसभा प्रथम अधिवेशन अन्तिम बैठक बसी अधिवेशन अन्त्य ....

Body: 
मकवानपुरगढी गाउपलिकाको आर्थिक वर्ष २०७९/०८० बजेट पारित भएको छ ... साथै आर्थिक ऐन २०७९, बिनियोजन ऐन २०७९ गाउसभाबाट पारित भै साउन १ २०७९ देखि कार्यान्वयनमा जाने मार्ग प्रशस्त भएको छ . .. यस क्रममा सहयोग समन्वय गर्नुहुने गाउपलिका अध्यक्षज्यु, उपाध्यक्ष ज्यु वडा अध्यक्ष ज्यु कयापलिका सदस्यज्युहरु वडा सदस्यज्युहरु कर्मचारी साथीहरु, राजनीतिक अगुवाहरु, समाजसेवी बुद्दिजीवी, पत्रकार तथा समस्त जन समुदायलाई हार्दिक धन्यवाद दिन चाहन्छौ ... यो बजेटको पूर्ण कार्यान्वयन हुने कुरामा गाउपलिका सबैलाई विश्वस्त दिलाउन चाहन्छ .... रु ७० करोड ७७ लाख ६७ हजार को बजेट पारित भएको छ ... सबै बिषयगत क्षत्रलाई समेट्ने प्रयास बजेटमा गरिएको छ . धन्यवाद ...
दस्तावेज: 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: