FAQs Complain Problems

समाचार

निमन्‍त्रणा सम्बन्धमा।

Body: 
यस मकवानपुरगढी गाउँपालिकाले पूर्ण खोप स्थानीय तह सुनिश्चितताका लागि गर्नुपर्ने सम्पूर्ण प्रक्रिया पुरा गरि बालबालिकाले १५ महिनाको उमेर भित्र पाउनुपर्ने सम्‍पूर्ण खोपहरु प्राप्‍त गरेको सुनिश्चिता भएको भरिफिकेसन गरि पूर्ण खोप पालिका सुनिश्चितता घोषणा/प्रमाणीकरण सभाको आयोजना हुने भएकोले तपसिल बमोजिमको कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौँ। तपशिल : मिति: २०८१/०३/२८ गते शुक्रबार समय: दिउँसो १ बजे स्थान: मकवानपुरगढी गाउँ कार्यपालिकाको कार्यालयको सभाहल मक्रान्‍चुली, मकवानपुर  

आर्थिक वर्ष: