FAQs Complain Problems

समाचार

बालमैत्री शासनयुक्त गाउँपालिका घोषणा कार्यक्रम सम्मपन्न ।

तस्बीर: 
Body: 
मिति २०७८ चैत्र १२ गते मकवानपुरगढी गाँउपालिका लाई बालमैत्रि स्थानिय शासनयुक्त गाँउपालिका घाेषणा गर्ने कार्य सम्पन्न ।। मिति २०७८ चैत्र १२ गते मकवानपुरगढी गाँउपालिकालाई बालमैत्रि स्थानिय शासनयुक्त गाँउपालिका घाेषणा गर्ने कार्य सु-सम्पन्न भएको छ। सबै पक्षकाे लामाे अथक प्रयासबाट मात्र उक्त घाेषणा सम्भब भएकाे हाे  । यस कार्यबाट दिगाेपना का लागि ५ बर्षिय रणनितिक याेजना कार्यान्वयनकाे थप जिम्वेवारि बाेध सबै पक्ष बाट भएकै छ। मकवानपुरगढी गाउँपालिका ऐतिहाँसिक उपलब्धि हाँसिल गर्न सहयाेग गर्नुहुने सबैमा हार्दिक आभार कृतज्ञता ,सहित हार्दिक धन्यबाद प्रकट गर्दछ।  

आर्थिक वर्ष: