FAQs Complain Problems

मकवानपुरगढी गाउँपालिका, ७ नं वडा कार्यालय,सुकौरा

मकवानपुरगढी गाउँपालिकाको वडा नं ७ साबिकको सुकौरा गा.बि.स. को १ देखि ९ नं. वडाहरु मिलाएर बनाइएको हो। ८ नं. वडाको वडा कार्यालय सुकौरामा अवस्तित छ। यस वडामा जम्मा ६५४ घर परिवार रहेको छ भने २०६८ सालको जनगणना अनुसार पुरषको १७२१ र महिलाको १८०४ गरी जम्मा जनसंख्या ३५२५ रहेको छ ।

वडा अध्यक्ष: सुर्य बहादुर रुम्बा

फोन : ९८४५१०२६३७

 

वडा सचिव/ वडा सूचना अधिकारी ः  अमित भण्डारी

फोन : 9865174490

 

स्वास्थ्य संस्था प्रमुख/स्वास्थ्य संस्था सूचना अधिकारीअन्जु कुमारी

फोन न.: ९८४४३३७७०४

 

 

Population: 
३५२५
Ward Contact Number: 
९८४५१०२६३७
//