FAQs Complain Problems

समाचार

राष्ट्रिय परिचयपत्रको लागि आवश्यक विवरण सम्बन्धित वडा कार्यालयमा बुझाउने सम्बन्धी सुचना ।

तस्बीर: 
Body: 
मिति २०७८ श्रावण ११ गते सोमबार देखि मकवानपुरगढी गाउँपालिका वडा नं. ६ को कार्यालय, डुम्रेकुनामा राष्ट्रिय परिचयपत्र निर्माणको लागि आवश्यक विवरण संकलनको कार्य संचालन हुने भएकोले सम्पुर्ण वडा बासिहरुमा जानकारी गराइन्छ । #आवश्यक_कागजपत्रहरु १.सक्कल नागरिकताको प्रमाणपत्र २.विवाहितको हकमा विवाह दर्ताको प्रमाणपत्र ३.पासपोर्ट भए सक्कल पासपोर्ट पर्माणपत्र ४. शैक्षिक योग्यताको प्रमाणपत्र भए सक्कल शैक्षिक योग्यताको प्रमाणपत्र नोट: प्राविधिक समस्याले हाललाइ वडा न. ६ डुम्रेकुनामा मात्र संचालन भएको छ । आफनो नगरिकता,विवाह दर्ताको प्रमाणपत्र, पासपोर्ट वा अन्य कागजपत्रको विवरण नबुझिने अस्पस्ट वा च्यातिएको भए तुरुन्त जिल्ला प्रशासन कार्यालय, हेटौडाबाट प्रतिलिपि लिनुहोस साथै आफ्नो विवरण बुझाएपछि सम्पुर्ण कागजपत्र आफैसंग राख्नुहोस ।
दस्तावेज: 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: