समाचार
विवाह दर्ता
सेवा प्रकार:
लाग्ने समय:
प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र ।
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सचिव , सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरु:
निवेदन पत्र , श्रीमान / श्रीमतीका नागरिकताको प्रमाणपत्रको प्रतिलिपि , श्रीमतीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि , चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद ।