FAQs Complain Problems

कृषि विकास कार्यक्रममा सहभागी हुन प्रस्ताव आव्हानको सूचना ।।

तस्बीर: 
Body: 
कृषि विकास कार्यक्रममा सहभागी हुन प्रस्ताव आव्हानको सूचना (प्रथम पटक सूचना प्रकाशन मिति: २०७८/०८/१५ गते) मकवानपुरगढी गाउपालिकाको आ.व.०७८/७९ को बार्षिक कार्यक्रम अनुसार कृषि विकास कार्यक्रम संघीय सशततर्फ तपसिलका कार्यक्रमहरु कृषक समह, सहकारी, कृषि उद्योगी, कृषि उद्यमी तथा कृषि फर्महरु मार्फत कार्यान्वयन गर्नुपर्ने भएको हुँदा ईच्छक कृषक समूह, सहकारी, कृषि उद्योगी, कृषि उद्यमी तथा कृषि कृषि फर्महरुले प्रथम पटक सूचना प्रकाशन भएको मितिले ३० दिन भित्र अर्थात मिति २०७८/०९१५ गतेसम्म माग भएको कागजात सहित गाउपालिकाको कृषि विकास शाखामा प्रस्ताव दर्ता गर्न हुन यो सूचना प्रकाशन गरिएको छ । साथै रित नपुगेका र म्याद नाघी प्राप्त हुन आएका प्रस्तावहरु छनौटको लागि समावेश नहुने व्यहोरा समेत जानकारी गराईन्छ ।   निवेदन साथ पेश गर्नुपर्ने कागजातहरु : निवेदन कृषि सहकारी कृषक समूहको हकमा कार्यकम माग सम्बन्धि बैठकको निणय प्रतिलिपी । कृषि सहकारी कृषक समूह कृषि फर्मको दर्ता प्रमाण पत्र, स्थायी लेखा नम्बर र करचुक्ता प्रमाण पत्रको प्रतिलिपी जग्गाको लालपूर्जाको प्रतिलिपी। संस्थाको आधिकारिक व्यक्ति (अध्यक्ष प्रोप्राइटर) को नागरिकता प्रमाण पत्रको प्रतिलिपी सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र । विस्तृत जानकारीको लागिः सम्पर्क नम्बर : ९८५५०७६४६८ र ९८५५०६६८६२     रामकुमार पुडासैनी (प्रमुख प्रशासकीय अधिकृत)  

आर्थिक वर्ष: