समाचार
राष्ट्रिय परिचयपत्रको लागि आवश्यक विवरण सम्बन्धित वडा कार्यालयमा बुझाउने सम्बन्धी सुचना ।
Body:
मिति २०७८ श्रावण ११ गते सोमबार देखि मकवानपुरगढी गाउँपालिका वडा नं. ६ को कार्यालय, डुम्रेकुनामा राष्ट्रिय परिचयपत्र निर्माणको लागि आवश्यक विवरण संकलनको कार्य संचालन हुने भएकोले सम्पुर्ण वडा बासिहरुमा जानकारी गराइन्छ ।
#आवश्यक_कागजपत्रहरु
१.सक्कल नागरिकताको प्रमाणपत्र
२.विवाहितको हकमा विवाह दर्ताको प्रमाणपत्र
३.पासपोर्ट भए सक्कल पासपोर्ट पर्माणपत्र
४. शैक्षिक योग्यताको प्रमाणपत्र भए सक्कल शैक्षिक योग्यताको प्रमाणपत्र
नोट: प्राविधिक समस्याले हाललाइ वडा न. ६ डुम्रेकुनामा मात्र संचालन भएको छ । आफनो नगरिकता,विवाह दर्ताको प्रमाणपत्र, पासपोर्ट वा अन्य कागजपत्रको विवरण नबुझिने अस्पस्ट वा च्यातिएको भए तुरुन्त जिल्ला प्रशासन कार्यालय, हेटौडाबाट प्रतिलिपि लिनुहोस साथै आफ्नो विवरण बुझाएपछि सम्पुर्ण कागजपत्र आफैसंग राख्नुहोस ।
दस्तावेज: